दुई बच्चाकी आमा बनेकी यी महिलाले ८० भन्दा बढी परपुरुषसँग सम्बन्ध राखिन् « Khabarhub

दुई बच्चाकी आमा बनेकी यी महिलाले ८० भन्दा बढी परपुरुषसँग सम्बन्ध राखिन्


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शारीरिक सम्बन्धका विषयमा मानिसहरुका आ–आफ्नै विचार हुन्छन् । मन मिलेपछि सम्बन्ध राख्नु कुनै नौलो नहुने पश्चिमा संस्कृतिले देखाउँछ ।

तर बेलायतकी एक महिलाले आफूले ८० भन्दा बढी विवाहित परपुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् ।  ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ती महिलाले आफ्नो पतिको मृत्युपछि परपुरुषसँग शारीरिक सम्बन्ध राख्न थालेको बताएकी छन् ।

उनले आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको उनले बताउँदै आएकी छिन् । त्यसैले पनि यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको तर्क छ ।

दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् । त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउन जरुरी ठान्दछु र त्यसैगरी जिउँदै आएकी छु ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०९ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर