अनौठो व्यक्ति : चुम्बक जस्तै छाला, शरीरमा चम्चादेखि डाडुसम्म टाँसिन्छन « Khabarhub

अनौठो व्यक्ति : चुम्बक जस्तै छाला, शरीरमा चम्चादेखि डाडुसम्म टाँसिन्छन


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा पनि पत्यार नलाग्न सक्छ । बोस्निया–हर्जगोभिनामा एक बालक छन् उनको नाम एर्मान डेलिक्स हो । ती बालकको शरीर चुम्वक जस्तै छ । उनको शरीरमा चम्चा सिक्का तथा थुप्रै चीजहरू सजिलै टाँसिन्छन् ।

ती बालकको शरीर देखेर डाक्टरहरू तीन छक परेका छन् । ती बालकका बाआमा पनि छोराको यस्तो अस्वभाविक कृत्य देखेर हैरान छन् । उनका परिवारले उनलाई डाक्टरको देखाउन लग्दा डाक्टरहरू तीन छक्क परेका हुन् ।

बच्चाको शरीरबारे अध्ययन गरेपनि डाक्टरहरूले बच्चालाई यस्तो हुनुको कारणबारे कुनै चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

कार्टुन र स्वैरकाल्पनिक कथाहरूमा मात्र यस्ता चरित्रहरू यदाकदा पाइने गरेका छन् जसको शरीरमा धातुहरू टाँसिन्छन् । चिकित्सक र बैज्ञानिकहरूदे मान्छेको शरीरमा भएको एकखालको ग्रिजी (चिप्लो) छालाको कारण यसरी सामानहरू टाँसिएको मान्ने गर्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ८ : ०० बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ