जिन्स पाइन्ट सम्हाल्न नसक्दा ट्रोलको शिकार बनिन् शिल्पा « Khabarhub

जिन्स पाइन्ट सम्हाल्न नसक्दा ट्रोलको शिकार बनिन् शिल्पा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेट्टीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी सोही तस्वीरका कारण यतिबेला ट्रोलको शिकार समेत भएकी छिन् ।

सार्वजनिक तस्वीरमा उनी एक हातमा छाता र अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउँदै निकै असहज देखिएकी छिन् । बेला- बेलामा चर्चामा आउने उनी अहिले कम्मरको साइजभन्दा ठूलो जिन्स पाइन्ट लगाउँदा चर्चासँगै र ट्रोलको शिकार बनेकी हुन् ।

उनले लगाएको त्यो पहिरनमा फ्यानले मजाक उडाएका छन् । कम्मरभन्दा ठूलो जिन्स पाइन्ट उनलाई सम्हाल्न निकै हम्मे हम्मे परेको छ ।

चलचित्र बाजीगरबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री शिल्पा बलिउडकी चर्चित र दर्शकको मन जित्न सफल अभिनेत्री हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार