महिला फुटबल टोलीले किर्गिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने « Khabarhub

महिला फुटबल टोलीले किर्गिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला टोलीले किर्गिस्तानमा आयोजना हुने नादेस्था कप २०१९ खेल्ने भएको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला टोलीले किर्गिस्तानले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने जनाएको हो ।

प्रतियोगिता सेप्टेम्बर ८ देखि १३ सम्म आयोजजना हुनेछ । प्रतियागितामा नेपालसहित आयोजक किर्गिस्तान, ताजकिस्तचान, उज्वेकिस्तानका महिला टोलीले अभ्यास गर्ने जानकारी दिएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको नेपाली टोलीले किर्गिस्थानमा हुने प्रतियोगितालाई सागको अभ्यास खेलका रुपमा लिइएको छ ।

काठमाडौं र पोखरामा आगामि मंसिरमा आयोजना हुने साग खेलकुदको अभ्यासमा महिला टोली साउन १२ देखि शुरु गरेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ५३ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध