अदितिको सुन्दरता (फोटो फिचर) « Khabarhub

अदितिको सुन्दरता (फोटो फिचर)


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मोडलिङ क्षेत्रमा नयाँ नाम हो अदिति अधिकारी । कैयन् फेसन र्‍याम्पमा सहभागिता जनाएकी अदिति मोडलिङ प्रतियोगिताका लागि विदेशमा समेत पुगिसकेकी छिन् ।

अदितिले नेक्स्ट मोडल नेपालले आयोजना गरेको ‘मोडल हण्ट नेपाल २०१८’ को शीर्ष उपाधि जितेकी थिइन् । त्यसपछि उनको चर्चा थप चलेको छ ।

युनिग्लोब कलेजकी विद्यार्थी अदितिले सामाजिक सञ्जालमा आफ्ना कैयन् तस्वीर शेयर गर्ने गर्छिन् । हेरौँ उनका केही सुन्दर तस्वीरहरु:

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ४२ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं