५ करोड रुपैयाँले घेरिएका भगवान ! « Khabarhub

५ करोड रुपैयाँले घेरिएका भगवान !


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान, अर्थात धर्म शास्त्रहरुका अनुसार सम्पुर्ण सृष्टिको रचनाकर्ता र पालनकर्ता । भनिन्छ भगवनालाई प्राणिबाट श्रद्धा बाहेक अरु केहि चाँहिदैन । तर मानिसहरु भने भगवानलाई केहि न केहि अर्पण गर्दछन् ।

भारतमा भने भगवानको मूर्ति सजाउन अचम्मैको सामाग्रि प्रयोग गरीएको छ ।

भारतको कोयंबटूर शहरको एक मन्दिरमा भगवानलाई कागजी नोटबाट सजाइएको छ । त्यो पनि २/४ हजार वा लाखले हैन, पुरा ५ करोडको नोटले भगवानको मूर्ति सजाइएको हो ।

यतिमात्र होइन, मूर्तिका वरीपरी बहुमुल्य हिरा समेत लगाइएको छ । ति बहुमुल्य हिराको मुल्य नेपाली बजारमा झण्डै पाँच करोड हुनेछ ।

कोयंबटूरको श्री मुथुमरियम्मन मन्दिरको मूर्तिलाई ५ करोड बराबरको भारतीय मुद्राबाट सजाइएको छ ।

जसका कारण मूर्तिको पुजा गर्न जानेहरु भारती नोटबाट घेरीएको भगवान मूर्तिको पुजा गरेर फर्किने गर्दछन् ।

हुनत दक्षिण भारतका मन्दिरहरु सम्पन्नता कारण चर्चित छन् । तर यस मूर्तिको आसपासमा पा“च सय र दुई हजार दरका भारतीय नोटबाट भगवान मूर्तिलाई सजाइएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : ४६ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले