के हो हिप फ्याक्चर ? कस्तो छ यसको उपचार « Khabarhub

के हो हिप फ्याक्चर ? कस्तो छ यसको उपचार


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि दुर्घटना हुनासाथ हामी शरीरको बाहिरी भागमा चोट लागे नलागेको र रगत बगेको छ कि छैन भनेर हेर्ने गर्दछौ । यदी शरीरको बाहिरी भागमा ठुलो चोट नलागे वा रगत नबगेमा हामी त्यसलाई सामान्य सम्झेर छाडि दिन्छौ ।

तर कुनै पनि दुर्घटनामा पर्दा हाम्रो शरीरमा बाहिरी भागमा लागे जस्तै शरीरको भित्रि भागमा समेत चोट लाग्ने गर्दछ । त्यसैले दुर्घटनामा परे लगत्तै सबैभन्दा पहिला शरीरका भित्रि भागमा चोट लाग्यो कि भनेर तुरुन्त परीक्षण गराउनु पर्दछ ।

किनकी दुर्घटनाबाट टाउको, छाती वा पेटमा चोटपटक लागेमा त्यसको अनिवार्य उपचार गराउनु पर्दछ ।

यसरी दुर्घटना हुदा वा लड्दा कहिले काहि हाम्रो शरीरको हिप (कम्मरको हड्डि) फ्याक्चर हुने संभावना हुन्छ । यदि हिप फ्याक्चर भएमा यसको उपचार गर्न निकै जटिल हुने गर्दछ ।

हिप फ्याक्चर भएको छ भने त्यसलाई जोड्न जति ढिला गर्याे उति नै खतरा बढ्दै जान्छ । त्यसैले हिप फ्याक्चरको सकेसम्म तुरुन्त उपचार गर्नु पर्दछ । जति छिटो उपचार गर्याे फ्याक्चरबाट निम्तने खतरा उति नै न्युन हुदै जान्छ । अन्यथा कतिपय अवस्थामा शल्यक्रिया गर्दा निकै जोखिम समेत हुने गर्दछ ।

हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव छ । शल्लेक्रियामा छुट्टिएको हड्डिलाई नहल्लिने गरी स्क्रु, रड र प्लेटको प्रयोग गरि एक ठाउमा जोडिन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ४ : ०१ बजे

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती