मलेसियामा अवैध बसिरहेका ७ नेपाली श्रमिक स्वदेश फिर्ता « Khabarhub

मलेसियामा अवैध बसिरहेका ७ नेपाली श्रमिक स्वदेश फिर्ता


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया अवैध रुपमा बसेका ७ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियास्थित नेपाली दूतावासले उनीहरुलाई नेपाल फर्कन सहयोग गरेको हो ।

दूतावासले उनीहरुलाई स्वदेश फर्कन कागजात बनाएर हवाई टिकट काटेर पठाएको जानकारी दिएको छ । मलेसिया सरकार अवैध रुपमा बसेर रोजगारी गरी रहेको विदेशी कामदार स्वदेश फर्कन व्याक फर गुड मौका दिएको छ ।

मलेसिया सरकारले अवैध रुपमा बसेका विदेशी कामदारलाई ७ सय रिंगिट जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको छ । व्याक फर गुड आममाफी कार्यक्रममा नेपालीहरु उल्लेख्य संख्यामा सहभागि हुन थालेका छन् ।

यसका लागि दूतावासले फर्म भरिदिने, अध्यागमन कार्यालय लैजाने तथा ल्याउने लगायतको व्यवस्था गरेको छ । व्याक फर गुड आगामी महिनासम्म छ । व्याक फर गुडमा सहभागि भएर करिब ५ सय नेपाली स्वदेश पर्किएको दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : १९ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित