राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच छलफल शुरु « Khabarhub

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच छलफल शुरु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता शुरु भएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि शनिवार(हिजो) नेपाल आएका चिनियाँ राष्ट्रपति सीसँग भ्रमण सकिनु अघि प्रधानमन्त्री केपी ओलीले वार्ता गर्न लागेका हुन् ।

नेपाल र चीनको उच्च स्तरीय प्रतिनिधिमण्डलबीचको छलफल सकिएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुई देशबीच विभिन्न १७ समझदारी पत्र आदान प्रदान भएको थियो ।

समझदारी पत्र आदान प्रदान भएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच करिब १५ मिनेटका लागि वार्ता शुरु भएको हो ।

वार्ता सकिएसँगै राष्ट्रपति सी स्वदेश फर्कनका लागि विमानस्थल जाने छन् । त्यहाँबाट उनी चीनका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : ४२ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको