नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहकार्य गर्ने सन्धिमा हस्ताक्षर « Khabarhub

नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहकार्य गर्ने सन्धिमा हस्ताक्षर


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच अपराधिक मामिलामा द्विपक्षीय कानूनी सहायता (सहकार्य) गर्ने सन्धि भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहायता उपलब्ध गराउने सन्धि भएको हो ।

यसअघि दुवै देशबीच सुपदर्गी सन्धी गर्ने विषय चर्चा रहेपनि उक्त विषय तत्कालका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ०८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने