महिला भलिबल- आज नेपाल र माल्दिभ्स भिड्दै « Khabarhub

महिला भलिबल- आज नेपाल र माल्दिभ्स भिड्दै


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज  नेपाल र माल्दिभ्स भिड्दै छन् ।

एक खेल अगावै फाइनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल पौने २ बजे शुरु हुनेछ ।

सुरुवाती तीन खेलमा प्रभावशाली जित निकालेको नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी माल्दिभ्ससंग खेल्न लागेको हो ।

नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : २७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच