जुवा खालमा प्रहरी अपरेशन– ९ लाखसहित ४३ जना पक्राउ « Khabarhub

जुवा खालमा प्रहरी अपरेशन– ९ लाखसहित ४३ जना पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले मंगलबार राति जुवाविरुद्धको अपरेशन सञ्चालन गरेको छ ।

राजधानीका विभिन्न पाँच स्थानमा प्रहरीले चलाएको अपरेशनमा ४३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ लाख बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले राजधानीका महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर, बौद्धलगायतका स्थानमा एकै साथ अपरेशन चलाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : २७ बजे

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका