सिकार खेल्न गएका व्यक्तिको गोलीको छर्रा लागी मृत्यु « Khabarhub

सिकार खेल्न गएका व्यक्तिको गोलीको छर्रा लागी मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर–कटारी नगरपालिका– ११ गोठडाँडा जङगलमा सिकार खेल्ने क्रममा मंगलबार दिउँसो पड्काएको भरूवा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–११ गोठडाँडाका ४९ वर्षीय शंकर राउत छन् ।

शंकर गोठडाँडाका ४५ वर्षीय अमृत बहादुर राउत र ३८ वर्षीय हरि भन्ने चक्र बहादुर बस्नेतसँग सिकार जंगल गएका थिए ।

सिकार खेल्न गएकामध्ये अमृत बहादुरले भरूवा बन्दुक पडकाउँदा छर्रा लागेर शंकरको मृत्यु भएको हो । सिकार खेल्ने क्रममा संगै रहेका चक्र बहादुर बस्नेतलाई पक्राउ गरी हाल फरार अमृत बहादुरको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : ४५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ