चालकलाई ओरालेर ट्रकमा आगजनी « Khabarhub

चालकलाई ओरालेर ट्रकमा आगजनी


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको थाहा नगरपालिकामा एउटा ट्रकमा आगजनी भएको छ । काठमाडौंबाट हेटौडा जाँदै गरेको हेभी इक्वीपमेन्ट बोक्ने ना ५ ख ७४११ नम्बरको ट्रकमा आगजनी भएको हो ।

अज्ञात समूहले पालुङ र दामनको बीचमा रहेको जंगलमा ट्रक रोकेर आगजनी गरेका थिए । उनीहरुले ट्रकका चालकसहित ३ जनालाई ओरालेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

मास्क लगाएर आएको समूहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ।

घटनाको कसैले जिम्मेवारी लिएको छैन् । आज नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल बन्द आह्वान गरेका कारण विप्लवकै कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ९ : २५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित