‘ए साइँली’ लिएर आइन् कला « Khabarhub

‘ए साइँली’ लिएर आइन् कला


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका कला लम्सालको ‘ए साइँली’ बोलको लोकगीत सार्वजनिक भएको छ । लम्सालले उक्त गीतलाई आफ्नै युट्युब च्यानल ‘कला लम्साल’ मार्फत बजारमा ल्याएकी हुन् ।

गीतमा गायिका लम्साललाई दीपक खड्काले साथ दिएका छन् भने गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ । गीतको संगीत संयोजन भने विनोद बाजुरालीले गरेका हुन् ।

उक्त गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् छांयाकन पनि निर्देशक पौडेलकै छ । भिडियोमा नविन घर्ती मगरको सम्पादन कला देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १२ : ४८ बजे

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो