चितवनको लायन्स चोकमा शंकास्पद वस्तु फेला « Khabarhub

चितवनको लायन्स चोकमा शंकास्पद वस्तु फेला


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको लायन्स चोकमा शंकास्पद वस्तु फेला परेको छ । कृषि विकास बैँक अगाडि फुटपाथको चौतारामा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु देखेपछि बाटो हिड्ने बटुवा र सर्वसाधारण त्रसित भएका छन् । स्थानीयले चोकमा शंकास्पद देखेपछि प्रहरीले लाई खबर गरेका थिए ।

बम भएको हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । शंकास्पद वस्तु बम हो कि के हो? यसबाट टुंगो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

आज विप्लव नेतृत्व नेकपाको नेपाल बन्दका कारण उक्त शंकास्पद वस्तु नेकपाका कार्यकर्ताले राखेको हुनसक्ने आशंका गरिएको छ । बन्दका कारण चितवनमा पनि आशिंक प्रभाव परेको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ३ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको