चितवनको लायन्स चोकमा शंकास्पद वस्तु फेला | Khabarhub Khabarhub

चितवनको लायन्स चोकमा शंकास्पद वस्तु फेला


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको लायन्स चोकमा शंकास्पद वस्तु फेला परेको छ । कृषि विकास बैँक अगाडि फुटपाथको चौतारामा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु देखेपछि बाटो हिड्ने बटुवा र सर्वसाधारण त्रसित भएका छन् । स्थानीयले चोकमा शंकास्पद देखेपछि प्रहरीले लाई खबर गरेका थिए ।

बम भएको हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । शंकास्पद वस्तु बम हो कि के हो? यसबाट टुंगो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

आज विप्लव नेतृत्व नेकपाको नेपाल बन्दका कारण उक्त शंकास्पद वस्तु नेकपाका कार्यकर्ताले राखेको हुनसक्ने आशंका गरिएको छ । बन्दका कारण चितवनमा पनि आशिंक प्रभाव परेको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : ४२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग