मिर्गौला सम्बन्धी रोगको कारण र बच्ने उपाय « Khabarhub

मिर्गौला सम्बन्धी रोगको कारण र बच्ने उपाय


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निमार्णमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरु गर्न सक्दैन ।

मिर्गौलासम्बन्धी रोग यसकारण लाग्छ

संक्रमण

पत्थरी

प्रोस्टेटको रोग

मधुमेह

उच्च रक्तचाप

औषधिको अनुचित प्रयोग

मिर्गौलामा संक्रमण

जन्मजात रोगहरु

प्रतिरक्षात्मक रोग

मिर्गौला सम्बन्धी रोगका लक्षण यी हुन्

मिर्गौला सम्बन्धी रोग लाग्दा शुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरु बताउँछन् ।

कतिपय अवस्थामा भने मिर्गाला रोगको लक्षण देखिन सक्छ ।

मिर्गौला सम्बन्धी रोगको लक्षण

वाकवाक लाग्नु

पिसाब धेरै हुनु वा धेरै कम हुनु

पिसाबमा फिंज हुनु

सधै थकाई लागिरहनु

खान मन नलाग्नु

पिसाबमा रगत देखिनु

छाला सुख्खा हुने तथा चिलाउने

शरीरको मासु बाउँडिनु

निद्रा नलाग्नु मिर्गौला सम्बन्धि रोगका लक्षण हुन् । यस्ता लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्यसंस्थामा मिर्गौला परिक्षण गर्नुपर्छ ।

मिर्गौला रोगबाट यसरी बच्न सकिन्छ

स्वास्थ्य,ताजा र पौष्टिक खाना नियमित खाने ।

फलफूल र सागसब्जी बढी खाने ।

प्रतिव्यक्ति दैपन ५ ग्राम भन्दा कम नुन खाने ।

दैनिक तीन लिटर पानी पिउने ।

धुम्रपान तथा मदिरा सेवन नगर्ने ।

दैनिक कम्तिमा ३० मिनेट पसिना आउनेगरी व्यायाम गर्ने

चिकित्सकको सिफारिस विना औषधि सेवन नगर्ने ।

नियमित रुपमा स्वास्थ्य जाँच गराउने ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ४६ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै