शुक्रबारदेखि राहदानी विभाग विहान ९ बजेदेखि खुल्ने « Khabarhub

शुक्रबारदेखि राहदानी विभाग विहान ९ बजेदेखि खुल्ने


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राहदानी विभागले शुक्रबार (भोलि) बाट  बिहान ९ बजे खि नै कार्यालय खोल्ने भएको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै विभागले शुक्रबारदेखि कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोल्ने जानकारी दिएको हो ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन कार्यालय समयभन्दा एक घन्टा अगाडि देखि नै खोल्न लागिएको राहदानी विभागका सहसचिव तथा प्रवक्ता तिर्थराज अयार्लले जानकारी दिए ।

यसअघि पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म खोल्ने गरिएको भएपनि यो वर्षको शुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म खोल्ने  गरिएको थियो ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ५ : ३१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ