अवैध रुपमा संचालित क्रसर उद्योगको सामान जफत « Khabarhub

अवैध रुपमा संचालित क्रसर उद्योगको सामान जफत


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका –१ मोजवामा अवैद्य रुपमा संचालित क्रसर  (फिरफिरे) उद्योगको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग संचालन भईरहेको सुचना प्राप्त भएपछि प्रहरीले फिरफिरे उद्योग संचालनमा जडान गरिएको विद्युतिय तार तथा ३ वटा मोटर ईन्जिन नियन्त्रणमा लिएको हाे ।

अवैध रुपमा ससंचालित पाठक सन्स एण्ड कन्सट्रकसन, ज्वालाकालिका निर्माण सामग्री उद्योग र डुक्तेश्व री महादेव प्रालिले संचालन गरेको उद्योगको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ६ : ५७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर