‘एभेन्जर: इन्ड गेम’ को फस्ट लूक आउट, नेपालमा रिलिज होला ? « Khabarhub

‘एभेन्जर: इन्ड गेम’ को फस्ट लूक आउट, नेपालमा रिलिज होला ?


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वभर चर्चित हलिउड फिल्म ‘एभेन्जर’ सिरिजको बहुप्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ को फस्ट लूक सार्वजनिक गरिएको छ ।

मार्भल स्टुडियोको यो प्रतीक्षित फिल्मले केही समयअघि ट्रेलर सार्वजनिक गरेको थियो ।

फस्ट लूकसँगै फिल्मको टिजर मिति अप्रिल २६ तोकिएको छ । नेपाली मितिअनुसार यो फिल्म बैशाख १३ गते रिलिज हुनेछ ।

यद्यपि नेपालमा यो फिल्म रिलिज नहुने सम्भावना पनि छ । किनकि, हालै रिलिज भएको यसको सिरिज ‘क्याप्टेन मार्भल’ अन्तिम समयमा आएर नेपालमा रिलिज गरिएको थिएन ।

फस्ट लूकमा क्याप्टेन मार्भल, आइरन म्यान, क्याप्टेन अमेरिका, हल्क, थोर सहित कैयन् सुपरम्यानलाई राखिएको छ ।

नेपालमा रिलिजबारे अन्योल रहेपनि दर्शकमाझ यो फिल्म निकै प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ६ : २६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको