९ थान हतियार बरामद « Khabarhub

९ थान हतियार बरामद


३० फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पछिल्लो एक महिनामा बरामद भएका ९ थान भरुवा बन्दुक सार्वजनिक गरेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित खेजेनिम, ईखाबु र लिङ्खीमबाट पछिल्लो एक महिनामा नियन्त्रणमा लिएका नौ थान भरुवा बन्दुकसहित एक थान सोही बन्दुकको नाल सार्वजनिक गरिएको हो ।

बिहीबार पत्रकार सम्मेलनमार्फत उक्त हतियार सार्वजानिक गर्र्दै ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले अपराधिक घटना न्युनीकरणका लागि हातहतियार नियन्त्रणका साथै जिल्लामा प्रहरी सक्रिय रहेको जानकारी दिए ।

उनले अवैध हात हतियार नियन्त्रणका लागि प्रहरीले जिल्लामा अभियान नै चलाएको जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ७ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको