आगामी वर्ष वृद्धभत्ता बढाइने, ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बिमा « Khabarhub

आगामी वर्ष वृद्धभत्ता बढाइने, ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बिमा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी बजेटमा सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धभत्ता बढाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाइने घोषणा गरेका हुन् ।

आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता’ नामक राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाइने बताएका हुन् ।

नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सरकारले ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा पनि घोषणा गरेको छ । उक्त बिमाको प्रिमियर सरकार आफैंले तिर्ने छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ५५ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित