संसारकै ठूलो बिमानले उडान भर्‍यो « Khabarhub

संसारकै ठूलो बिमानले उडान भर्‍यो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ३ सय ८५ फिट लम्बाई भएको संसारकै सबैभन्दा ठूलो बिमानले पहिलोपटक अमेरिकाबाट उडान भरेको छ । अमेरिकी फुटबल मैदानको आकारमा रहेको बिमानमा ६ वटा इन्जिन रहेका छन् ।

स्ट्रेटोलन्च नामक कम्पनीले निमार्ण गरेको यो बिमान अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ निर्माण गरिएको बताइएको छ ।

बिमानमा ३८५ फिट लामो पंखा, २ वटा ककपीट, ५ लाख पाउण्ड भन्दा बढी तौल रहेको छ।
सफल परीक्षणपछि यो बिमानले अन्तरिक्षमा कुनै सामान पठाउँदा प्रयोग गरिने रकेट पठाउनुभन्दा पनि सस्तो र सुलभ हुने बताइएको छ ।
यो बिमानबाटै रकेटहरु पनि परीक्षण गर्न सक्ने खालको रहेको छ। बिमानको लागत अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सीएनएनका अनुसार झण्डै साढे २ घण्टा परीक्षण उडानका क्रममा बिमानले १५ हजार फिटभन्दा उचाइमा प्रतिघण्टा १ सय ७० माइल उडेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ३ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको