प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण–अमेरिका | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यपूर्ण–अमेरिका


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानुन बनाउनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सर्वजनिक गरेका हुन् ।

ट्वीटमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै प्रेसमाथिको अंकुश लोकतन्त्रमाथिकै अंकुश हुने बताए ।

ट्वीटमा उनले लेखेका छन्-‘नेपालका नेताहरुले मलाई बारम्बार प्रजातान्त्रिक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता जनाएका छन् । प्रेस स्वतन्त्रता भनेको प्रजातन्त्रको आधारभूत तत्व हो । पछिल्लो समयमा सरकारका क्रियाकलाप र कानून, नीति नियमले स्वच्छन्द ढंगले चल्नुपर्ने प्रेसमाले मलाई चिन्तित तुल्याएको छ ।’

उनले गरेको ट्वीट यस्तो छ–

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १० : २८ बजे

अर्जुननरसिंह केसीले भने : कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस