सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्छौं– विमलेन्द्र निधि « Khabarhub

सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्छौं– विमलेन्द्र निधि


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पत्रकारलाई कठोर सजाय दिने कानून ल्याएर सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको निधिले आरोप लगाए ।

निधीले प्रेस स्वतन्त्रता र अक्षुण्ता समाप्त पार्न विधेयक ल्याइएको पनि जिकिर गरे । सरकारबाटै प्रेस काउन्सिललाई कमजोर पार्ने प्रयास भइरहेको पनि निधिको भनाइ थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ३२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख