साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या « Khabarhub

साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साईप्रस– यूरोपियन मुलुक साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको श्रृंखलावद्ध आक्रमणमा उनीहरुको हत्या भएको जनाइएको छ ।

हत्या भएका अधिकांश महिलाहरु एसियाली मुलुकका रहेको छन् । श्रृंखलावद्ध आक्रमणमा एक नेपाली महिलासहित ४ जना फिलिपिन्सका महिला रहेको साइप्रस प्रहरीले जनाएको छ । त्यस्तै २ जना बालिकाहरु समेत रहेको बताइएको छ ।

सीटीभी न्यूजले जनाए अनुसार ज्यान गुमाउने नेपाली  महिला आसिता खड्का (बिष्ट) रहेकी छन् । उनी नेपालको कुन ठाउँकी हुन् खुलाइएको  छैन ।

प्रहरीले उक्त हत्यामा संलग्न भएका आरोपमा एक जनालाई प्रक्राउ गरेको जनाइएको छ । श्रृंखलावद्ध हमलाको विरोधमा राजधानी निकोसियामामा स्थानीयले विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ४ : २९ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई