प्रतिबन्धित विप्लव समूहको युवा भेला महोत्तरीमा | Khabarhub Khabarhub

प्रतिबन्धित विप्लव समूहको युवा भेला महोत्तरीमा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-सरकारको प्रतिबन्धमा रहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनको महोत्तरी जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले स‌ंगठनलाई मजबुद र सशक्त बनाउने तयारी गरेको छ । जिल्ला इन्चार्ज रुपेश कार्की र विशेष अतिथि जिल्ला सेक्रेटरी भीम आले बुद्धिमान रहेको कार्यक्रममा जिल्लामा अघि बढाउने नयाँ रणनीतिका विषयमा पनि छलफल भएको थियो ।

भेलाले विकल्पको संयोजकमा १५ सदस्यीय युवा संगठन गठन गरेको छ । संगठनमा ३ जना वैकल्पिक सदस्य रहनेछन् । संयोजकमा विकल्प र सदस्यहरु क्रमश : रतन, सुमन, करण, रामनाथ, प्रभु, लालबाबु, श्याम, सुकेश, किरण, दिनेश, सुमन मगर, पुरण, प्रदिप र चन्दु रहेका छन् । वैकल्पिकमा कमेश्वर, शत्रुधन र तोकराज चयन भएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ५८ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण