भष्मेडाँडामा बस दुर्घटना-२ जनाको मृत्यु « Khabarhub

भष्मेडाँडामा बस दुर्घटना-२ जनाको मृत्यु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रामेछापको दोरम्बा–६ को भष्मेडाँडामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । बिहीबार राति भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतम रहेको प्रहरीले जनाएको छ ।

कार्की र गौतम दुवैको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । अन्य घाइतेको धुलिखेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ९ : २९ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना