विद्यार्थीको प्रश्नले शिक्षक ट्वाँ « Khabarhub

विद्यार्थीको प्रश्नले शिक्षक ट्वाँ


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कक्षामा सम्पुर्णको कोर्सको पढाई सकिइसकेको थियो । परीक्षा पनि नजिक आएको थियो । शिक्षकले विद्यार्थीहरुलाई कक्षाकोठामा भेला पारेर सोधे ।
शिक्षक : तिमीहरुको परीक्षा नजिक आईसक्यो, अब कसैको मनमा कुनै प्रश्न छ भने सोध ?
सबै विद्यार्थीले एक एक प्रश्न सोध्छन् । यतिकैमो मुन्द्रे उठ्यो प्रश्न गर्‍यो ।
मुन्द्रे : सर, सबै प्रश्नको उत्तर पाइसक्यौं अब एउटा प्रश्न सोध्छु उत्तर भन्नुहुन्छ ?
शिक्षक : किन नभन्ने सोध ?
मुन्द्रे : तपाईंहरु प्रश्न पत्र चाहिं कहाँ छाप्दै हुनु हुन्छ ?
शिक्षक : ट्वाँ

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३३ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग