क्युट सेड्रिनाको मुस्कान (तस्वीरहरु) « Khabarhub

क्युट सेड्रिनाको मुस्कान (तस्वीरहरु)


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालकलाकार सेड्रिना शर्मालाई चलचित्र ‘नाइँ नभन्नू ल ५’ मा देखिएको थियो । यो फिल्ममा उनी अनुभव रेग्मीको अपोजिटमा थिइन् । यही फिल्मबाट उनले अभिनयमा खुबै तारिफ पाइन् । यद्यपि उनी दोस्रो फिल्ममा भने अभिनय गरेकी छैनिन् ।

उमेरले सानी  सेड्रिनाले सानै उमेरमा गज्जबको फ्यान कमाएकी छिन् । उनका फ्यानले सेड्रिनाको रुपको खुबै चर्चा गर्ने गर्छन् । साथै अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् । यी सुन्दरीका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह