वास्तु शास्त्रानुसार भुलेर पनि यी चीज घरमा नराख्नुस्, अनिष्ठ हुन्छ « Khabarhub

वास्तु शास्त्रानुसार भुलेर पनि यी चीज घरमा नराख्नुस्, अनिष्ठ हुन्छ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरको जग हाल्नेदेखि झ्याल ढोका कता राख्नेसम्मका कुरा वास्तु शास्त्रले बताउँछ । कुन ठाउँमा घर निर्माण गर्दा ठिक हुन्छ । यस विषयमा पनि वास्तुले बताउँछ । वास्तु शास्त्र अनुसार केही चिज घरमा राख्नु निकै अशुभ हुने र अनिष्ठ हुने बताइन्छ । शास्त्र अनुसार यी ६ चिज घरमा राख्न नहुने बताउँछ ।

परेवाको गुंड

परेवा शान्तिको प्रतिक भए पनि घरमा राख्नु हुँदैन । परेवाका लागि छुट्टै घर बनाइदिनुपर्छ । घरमा परेवाको गुँड भएमा यसले घरको शान्ति खल्बल्याई परिबारमा कलह उत्पन्न हुने शास्त्रले बताउँछ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलाई हटाएर अन्यत्रै सार्नु उपयुक्त हुन्छ ।

माकुराको जालो

यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने त्यसले तपाईलाई ऋणको भारी बोकाउँछ भन्ने मान्यता राखिन्छ । साथै माकुरोको जालोलाई अशुभको संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाउँछ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुपर्छ ।

फुटेको ऐना

यदी तपाइको घरमा ऐना फुटेको छ र त्यसलार्इ तुरुन्तै फाल्नुहोस् । फुटेको ऐनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकालको खतार रहने बास्तुशास्त्रले बताउँछ ।

चमेरो

तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पूर्ण हुँदैन । चमेरालाई दैत्यको रूपमा हेरिने हुँदा यसले तपाइको घरको शुख शान्तिसंगै अने दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने खतरा रहने शास्त्रले बताउँछ ।

चर्केको भित्ता

घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो

चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : १४ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’