‘भुलभुलैया २’ मा काम गर्दैछन् अक्षय कुमार ? « Khabarhub

‘भुलभुलैया २’ मा काम गर्दैछन् अक्षय कुमार ?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक अनीस बज्मीको सुपरहिट फिल्म ‘भुलभुलैया’ को सिक्वेल निर्माणको तयारी भइरहेको छ । सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘भुल भुलैया’ मा अक्षय कुमार र विद्या बालनले शीर्ष भूमिकामा अभिनय गरेका थिए ।

फिल्मको दोस्रो सिक्वेलमा लिड रोलमा कार्तिक आर्यनले अभिनय गर्ने भनिएको छ । एक रिपोर्टका अनुसार फिल्ममा अक्षय कुमारको पनि अभिनय रहने सम्भावना छ ।

अक्षय कुमारलाई फिल्ममा स्पेशल भूमिकामा देख्न सकिनेछ । तर यो बारेमा फिल्म निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

यता निर्देशक अनीलस बज्मीले हालै जोन अब्राहम, अनिल कपूर र इलायाना डिक्रुजलाई लिएर फिल्म ‘पागलपन्ती’ बनाइरहेका छन् । यो फिल्म सकिएसँगै अर्को फिल्ममा ‘भुल भुलैया २’ को काम थालिने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ३९ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल