इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै « Khabarhub

इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा घरेलु टोली इंग्ल्याण्डविरुद्ध टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको छ ।

क्रिकेटको मक्का मानिने लण्डनस्थित लड्स क्रिकेट मैदानमा हुने खेलमा टस हारेको घरेलु टोली इंग्ल्याण्डले फिल्डिङ गर्ने भएको छ ।

२७ वर्ष पछि फाइनल खेल्न लागेको इंग्लाइन्ड न्युजिल्याण्डविरुद्ध उत्कृष्ट शुरुवातको खोजीमा रहेको छ । यता अघिल्लो सिजनको उपविजेता न्युजिल्याण्ड भने यो सिजनमा विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको