अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित « Khabarhub

अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको पूर्वी क्षेत्रमा आएको आँधीपछिको बाढी र पहिरोमा दशौं हजार प्रभावित भएका छन् ।

शनीबार बेरी नाम गरेको आँधीले लुइजियाना राज्यका विभिन्न स्थानमा बाढी र पहिरो गएको अमेरिकी अधिकारीले जनाएका छन् ।

अमेरिकी आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछिको भारी वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, भौतिक पूर्वाधारमा क्षति पुगेको र विद्युत यातायात र सञ्चार सेवा अवरुद्ध भएको बताइएको छ । अधिकारीले प्रभावितको उद्धार र राहत कार्यलाई तीब्र पारेको जनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ४ : ४८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति