प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्ने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार गठन भएको १ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशबासीलाई सम्बोधन गर्दैछन् ।

ओलीले बिहीबार अपराह्न ४ बजे देशबासीलाई सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा १ वर्षको अवधिमा वर्तमान सरकारले गरेका काम र भावी योजनाको चर्चा गर्ने जनाइएको छ ।

गत वर्ष मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि ३ फागुन २०७४ मा ओली नेतृत्वको सरकार गठन भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १० : ४२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन