प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’, यस्तो छ फस्ट लूक « Khabarhub

प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’, यस्तो छ फस्ट लूक


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्म ‘प्रेम दिवस’ का एकसाथ दुई पोस्टर रिलिज भएका छन् । निर्माण टिमले भ्यालेनटाइन डे को अवसर पारेर फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई देख्न सकिन्छ । प्रियंका र आयुष्मानका अलावा विशाल खरेल, हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने लगायत कलाकारले समेत अभिनय गरेको यो फिल्म अर्को वर्षको जेठ ३ गतेदेखि रिलिज हुँदैछ ।

प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद रहेको यो फिल्मलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् भने योगेश घिमिरेले निर्देशन गरेका हुन् ।
यस्तै फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, वनिष शाह र मिलन श्रेष्ठको सम्पादन तथा मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ४ : ४४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका