सिङ्गापुरमा पानी जहाज दुर्घटना « Khabarhub

सिङ्गापुरमा पानी जहाज दुर्घटना


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिङ्गापुरको बन्दरगाहमा सानो पानीजहाज दुर्घटना भएको छ । सिङ्गापुरको जलक्षेत्रमा आपूर्ति तथा कामदार बोक्ने पानीजहाज दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त पानीजहाज क्यारिबियन मुलुक डोमिनिकाको ध्वजावाहक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ओशन कुपर २ नामक दुर्घटनाग्रस्त पानीजहाजबाट तीन जना इण्डोनेशियाली नाविकलाई उद्धार गरिएको सिङ्गापुरका अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि उद्धार गरिएका तीनै जनाको अवस्था सामान्य रहेको र दुर्घटना भएको क्षेत्रमा तेल चुहिएको कुनै सङ्केत नदेखिएको जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ८ : १३ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर