प्रधानमन्त्री ओलीद्वारा भारतमा भएको आंतकवादी हमलाको भर्त्सना « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा भारतमा भएको आंतकवादी हमलाको भर्त्सना


२ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन संवादमार्फत जम्मू काश्मिरमा आज भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय नागरिकहरुप्रति सम्वेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राति अवेर ट्वीट गरी सोको जानकारी सार्वजनीक गर्नुभएको हो । उहाँले मृतकहरुलाई श्रद्धाञ्जली दिँदै सो आंतकवादी हमलाको घोर भर्त्सना पनि गर्नुभयो ।

परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी उक्त घटनाको भर्त्सना गरेको छ । उक्त हमलाका जम्मु काश्मिरमा खटिएका कम्तीमा ४० प्रहरी जवानको मृत्यु भएको छ भने दर्जर्नौ घाइते छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ११ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको