ज्यान मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु « Khabarhub

ज्यान मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका तिरहुत गाँउपालिका वडा न. ५ लोहजाराका ७९ वर्षीय बृद्ध रवि मरिकको उच्च रक्तचापका कारण मृत्यु भएको छ ।

ज्यान मुद्दामा कैद भुक्तान गरि रहेका मरिक करिब तीन महिना अगाडि सप्तरी कारागार चलान भएका थिए । उनलाई जिल्ला अदालत सप्तरीले तीन महिना अघि मात्र दुई वर्ष ५ महिनाको कैद सजाय तोकेका थिए ।

उच्च रक्तचापबाट पीडित मरिक एक्कासी बिरामी परेपछि उपचारकालागि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजादै गर्दा उनको बाटामै मृत्यू भएको निमित कारागार प्रमुख सत्यनारायण यादवले जानकारी दिए । मृतक मरिकको पोस्टर्माटम पश्चात शव परिवारलाई जिम्मा लगाइने छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : २९ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको