ज्यान मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु | Khabarhub Khabarhub

ज्यान मुद्दामा कारागारमा रहेका कैदीको मृत्यु


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका तिरहुत गाँउपालिका वडा न. ५ लोहजाराका ७९ वर्षीय बृद्ध रवि मरिकको उच्च रक्तचापका कारण मृत्यु भएको छ ।

ज्यान मुद्दामा कैद भुक्तान गरि रहेका मरिक करिब तीन महिना अगाडि सप्तरी कारागार चलान भएका थिए । उनलाई जिल्ला अदालत सप्तरीले तीन महिना अघि मात्र दुई वर्ष ५ महिनाको कैद सजाय तोकेका थिए ।

उच्च रक्तचापबाट पीडित मरिक एक्कासी बिरामी परेपछि उपचारकालागि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजादै गर्दा उनको बाटामै मृत्यू भएको निमित कारागार प्रमुख सत्यनारायण यादवले जानकारी दिए । मृतक मरिकको पोस्टर्माटम पश्चात शव परिवारलाई जिम्मा लगाइने छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : २९ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका