हुवावेविरुद्ध सडकमा उत्रिए युवा « Khabarhub

हुवावेविरुद्ध सडकमा उत्रिए युवा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ प्रविधि उपकरण निर्माता कम्पनी हुवावेलाई नेपाल छाडेर जान भन्दै युवाहरुको एक समूहले प्रदर्शन गरेको छ ।

राजधानीको पुल्चोकमा रहेको हुवावेको कार्यालय अगाडि युवाहरुको समूहले प्रदर्शन गरेको हो । हुवावेले आफ्नो उपकरणका माध्यमबाट अमेरिका र अन्य मुलुकसहित नेपालमा समेत जासुसी गरिरहेका कारण हुवावेलाई नेपाल छाड्न चेतावनी दिएको प्रदर्शनकारी युवाहरुले जनाएका छन् ।

आफूलाई राष्ट्रवादी बताउने उनीहरुले ‘ब्याकअफ हुवावे’ ‘लिभ नेपाल’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए । उनीहरुले हुवावेले धेरै नेपाली वेबसाइटहरु ह्याक गरेको आरोप लगाउँदै सरकारलाई हुवावेविरुद्ध कदम चाल्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : १४ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा