आफूविरुद्ध महाअभियोग लगाउनेमाथि मुद्दा चलाउने ट्रम्पको चेतावनी « Khabarhub

आफूविरुद्ध महाअभियोग लगाउनेमाथि मुद्दा चलाउने ट्रम्पको चेतावनी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाअभियोग प्रकृयालाई अगाडि बढाइरहकी सभामुख र संसदको इन्टेलिजेन्स कमिटीका अध्यक्ष बिरुद्ध मुद्दा चलाउने चेतावनी दिएका छन् ।

सभामुख न्यान्सी पेलोसी र इन्टेलिजेन्स कमिटीका अध्यष एडम सिफलविरुद्ध मुद्दा हाल्ने चेतावनी ट्रम्पले दिएका हुन् । उनले आफ्ना वकिलहरुलाई मुद्दाको प्रकृया अघि बढाउन भनेको खुलासा गरेका छन् ।

अमेरिकाको वासिङटन डीसीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  उनले पेलेसी र सिफ ‘खराब मानिस’ बताउँदै मुद्दा हाल्ने तयारी गरेको बताए ।

‘मैले हारेपनि अमेरिकी जनताले यसबारेमा बुझ्नेछन्’ ट्रम्पले भने ।

ती दुवै जना अमेरिकाका लागि खतरा रहेको बताउँदै ट्रम्पले उनीहरु दुबैले अमेरिकालाई ढाँटिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ५४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि