बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज ! « Khabarhub

बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे ।

आरोपी सहवान अली र्फ मन्नु चनई कविराजलाई एक होटलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । मिडियाका अनुसार अपराध शाखाले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलमा छापा मारेर दुई मोडललाई समेत जोगाएको छ । आरोपीले मोडललाई फिल्म र वेब सिरिजमा काम दिलाउने भन्दै वेश्यावृत्तिमा लगाउने गर्थे ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : २७ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा