चिनियाँ राष्ट्रपतिको भ्रमणबारे समीक्षा गर्न ओली–प्रचण्ड बैठक « Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे समीक्षा गर्न ओली–प्रचण्ड बैठक


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षद्वबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा आली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच सोमबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो ।

दुई अध्यक्षका बीचमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका बाँकीकाम लगायका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : ०९ बजे

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट