निक र प्रियंकाले खरिद गरे यति मंहगो घर ! « Khabarhub

निक र प्रियंकाले खरिद गरे यति मंहगो घर !


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन गायक तथा अभिनेता निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडाले नयाँ घर किनेको खबर बाहिर आएको छ ।

यो जोडीले अमेरिकाको लस एन्जल्समा नयाँ घर किनेको हो । जुन घरको मूल्य २० मिलियन डलर (नेपाली रुपैयाँ २ अर्ब ३० करोडभन्दा बढी) रहेको छ ।

स्रोतका अनुसार घर २० हजार स्कायर फिटमा फैलिएको छ । घरमा ७ बेडरुम छन् भने ११ वटा बाथरुम छन् । यस्तै घरमा स्वीमिङ पुल पनि छ ।

साथै घरमा मनोरञ्जनका लागि इन्डोर बास्केटबल कोर्ट, लाउञ्ज एरिया, गेम रुम लगायतका मनोरञ्जनका माध्यम छन् । घरमै फिल्म थिएटरका साथै जिम एरिया पनि छ ।

यो घरभन्दा केही पर निक जोनसका दाइ जो जोनसको पनि घर छ । उनले उक्त घर १४ मिलियन डलर्समा खरिद गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १२ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको