बलेले ‘आई लभ यु टु’ भन्दा मुन्नी बेहोस् « Khabarhub

बलेले ‘आई लभ यु टु’ भन्दा मुन्नी बेहोस्


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेले जिक्रीको गर्ल फ्रेन्ड मुन्नीलाई एकदमै मन पराउँथ्यो । तर, मुन्नीले भने उसलाई बाल दिन्न थी ।

अनेक गर्दा पनि मुन्नी नमानेपछि बलेलाई लाग्यो म मुन्नीलाई ‘आई लभ यु’ भनाएरै छाड्छु । एक दिन एउटा आइडिया लगायो र मुन्नीसँग भेटेर कुरा गर्न थाल्यो ।

बले – मुन्नी म तिमीलाई एउटा प्रश्न गर्छु, उत्तर दिन सक्छौ की सक्दिनौ ? मिलायौ भने म एक हजार रुपैयाँ पुरस्कार दिन्छु ।

मुन्नी – सोध न त

बले – एउटा घरमा ‘आई मिस यु’ र ‘आई लभ यु’ गरेर दुई जना बस्थे । ती मध्ये ‘आई मिस यु’ घुम्न गएछ, कुन बाँकी रह्यो ।

मुन्नी – ‘आई लभ यु’

बले – ‘आई लभ यु टु’

मुन्नी – बेहोस्

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ५६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल