प्रसिद्धीका लागि मात्र काम गर्छौ भने ठूलो सफलता हाँसिल गर्न कठिन छ « Khabarhub

प्रसिद्धीका लागि मात्र काम गर्छौ भने ठूलो सफलता हाँसिल गर्न कठिन छ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित बहुराष्ट्रिय कम्पनी वालमार्टको संस्थापक स्याम वाल्टन प्रसिद्ध अमेरिकी व्यवसायी हुन् ।

उनले शुरुमा वालमार्टको स्थापना गरेर त्यसैमा ठूलो सफलता हासिल गरे । एक समय उनी अमेरिकाका सबैभन्दा धनी व्यक्तिसमेत बनेका थिए ।

यहाँ हामीले तिनै प्रसिद्ध व्यवसायी वाल्टनका केही प्रेरक भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि जीवन उपयोगी बन्न सक्छन् ।

– तिमीसँग पैसा होइन स्पष्ट लक्ष्यको अभाव हो । स्पष्ट लक्ष्य नभएको अवस्थामा पैसा केवल बहाना मात्र हो ।

– धेरैको बानी आईडिया सिर्जना गर्नेभन्दा अरुको फलो गर्ने हुन्छ, त्यो गलत हो ।

– तिमीले कामलाई माया गरेर, कडा मेहनत र नयाँ गर्ने प्रयास गर्छौ भने त्यो बानी तिम्रो टिमका सबै सदस्यमा फैलिन्छ ।

– यदि तिमी प्रसिद्धीको लागि मात्र काम गर्छौ भने ठूलो सफल हाँसिल गर्न कठिन हुन्छ ।

– कुनै काम आज सफल भयो भन्दैमा सधैं त्यही काम सफल हुँदैन । समय अनुसार परिमार्जन हुनुपर्छ ।

– एउटा कुरा याद राख तिम्रो व्यवसायको मालिक तिमी कदापी होइनौ, तिम्रा ग्राहक हुन् । उनीहरुले चाहेमा एकै पटकमा तिम्रो पद र तिम्रो व्यवसाय सिध्याईदिन सक्छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : २१ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा