नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले फिर्ता पठायो ८४ नेपालीको पासपोर्ट (सूचीसहित) « Khabarhub

नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले फिर्ता पठायो ८४ नेपालीको पासपोर्ट (सूचीसहित)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले ८४ जना नेपाली नागरिकको पासपोर्ट परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता पठाएको छ।

भिसा आवेदनका लागि दिएका उक्त पासपोर्ट फिर्ता लिन लामो समयसम्म कोही नगएपछि जम्मा भएका ८४ जनाको राहदानी दूतावासले राहदानी विभागमा पठाएको हो ।

भिसाका लागि नयाँदिल्लीस्थित क्यानेडियन दूतावासमा बुझाइएका तर लामो समयसम्म आवेदक पासपोर्ट बुझ्न नगएपछि दूतावासले  फिर्ता पठाएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए।

क्यानेडियन दूतावासले सम्बन्धित व्यक्तिलाई बुझाउन भन्दै राहदानी विभागमा पासपोर्ट फिर्ता पठाए पनि फिर्ता आएका पासपोर्ट लिन कोही नआएको उनले जानकारी दिए ।

फिर्ता पठाइएका राहदानीको सूची

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : ४१ बजे

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय