‘दबंग ३’ को टिजरमा सलमान खानको एक्सन (भिडियो) « Khabarhub

‘दबंग ३’ को टिजरमा सलमान खानको एक्सन (भिडियो)


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को टिजर सार्वजनिक गरिएको छ ।

‘चुलबुल पाण्डेका एक्सन’ भन्दै सार्वजनिक गरिएको टिजरमा सलमान खानको एक्सन देखिन्छ । ३० सेकेन्ड लामो टिजर आकर्षक छ ।

आउँदो शुक्रवार अर्थात् डिसेम्बर २० देखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।

यसअघि ‘दबंग’ र ‘दबंग २’ प्रदर्शनमा आएका थिए । दुवै फिल्म व्यावसायिक रुपमा सुपरहिट भएका थिए । दबंग सिरिजमा सलमानसँगै सोनाक्षी सिन्हाले पनि अभिनय गर्दै आएकी छिन् ।

फिल्मको तेस्रो सिरिजलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ३४ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको